Join AIMSA Online

Google Groups
अल इंडिया मधेसी विद्यार्थी संघ (एमसा), इंडिया
Visit this group

Tuesday, April 21, 2009

[AIMSA "Unity in Diversity"] Re: Da greate madhesh

प्रिय साथी तपाईले जून प्रशन उठानु भाको हो त्यो एकदम सरहानिय छ की आखिर मधेस के भैरहेको छ किन यंहा दिन दिनै प्रस्तिथि तल घटदै गईरेकोछ .

पहिलो कुरा के छ भने यी FM हरु नेपाल भन्दा बढ़ी इंडिया बसोबाश गरे का मैथिल बाशी हरु सुनने गरिन्छ यो मात्र मिथिला क्षेत्र मा मात्र होइन यो हाल भोजपुरी भाषाका  FM हरु को पनि छ अबधी भाषा का FM हरु को पनि छ  किन भने नेपाल भन्दा बढ़ी यी भाषा हरु इंडिया को बिहार र उत्तर प्रदेश मा बोलिन छ .

यी FM वाला हरु ले पहिले देखि नै अफना अफना  MHZ यी क्षेत्र हरु लाई कोवर गर्ने गरी लंच गरेका हुन र यसलाई हामी राम्रो कदम मान्छौ यदि आज हाम्रो घर मा आजतक हेर्छ भने उनी हरु को घर मा हाम्रा FM पनि नचलोस

अहिले इंडिया चुनाव भैरहेको छ जसको प्रचार यी FM हरु ले गरी रहेको छ भने त्यों पनि राम्रो हो कमसे कम अरुको देश बाट धन राशिः ल्याउन सफल त भएका हुन यसले कही फरक पर्दैन

तर यो गलती हो की साधारण समय मा पनि यी FM हरु इंडिया कै बोर्डर छेउ मा भएका शहर को पसल हरु को प्रचार गर्दे व्यस्त हुन्छन् जसले गर्दा हाम्रा शहर हरू मा भएका बिजिनेश ख़तम हुदै गई रहेको छ के गर्छन यी FM वाला हरु ले जसले कमाउन  का लगी खोले का हुन

अर्को महत्वपूर्ण कुरा के छ की हाम्रो मधेस का शहर हरु अहिले महिना मा २० दिन बन्द नै हुन्छ जसले गर्दा तिनीहरू लाई प्रयाप्त कमाई न भएको कारण तिनीहरू आफ्ना आफ्ना पसल का प्रचार FM वाला हरु लाई दिन सकेको छैन जसको कारण ले यी FM वालाहरु इंडिया तीर लम्केका हुन

साथी एउटा कुरा सधै याद राखनु होला बिजिनेश गर्ने लाई त्यसको बिजिनेश संग मतलव हुन्छ उसलाई जंहा वाट फ़ायदा हुन्छ त्य्ते तिर लम्किन छ

--
Thanks,
With Regards,
Rahul Kishan
General Secretary of UYFM
Email - uyfmrahul@gmail.com
Web - http://uyfm.wordpress.com

2009/4/19 ~AnUrAg~ <anurag709@gmail.com>

May be you all be aware of the latestest news concerning janakpur
fm,which has been recently published by the kantipur,all the 6 fm's
are quite busy on advertising the election that has to be held on the
bihar,the one and only hell in this world. Dose this deed really
represents the real people of teari or the greate bihar? I think,it
really represents that shit one.What do you people think about this?
And one more thing,try to response to this as well as my previous
message.








--~--~---------~--~----~------------~-------~--~----~
For more options, visit AIMSA group at
http://groups.google.co.in/group/aimsaformadhesi
AIMSA Blog Url- http://indiamadhesi.wordpress.com
or visit http://www.aimsanepal.org
-~----------~----~----~----~------~----~------~--~---

No comments: