Join AIMSA Online

Google Groups
अल इंडिया मधेसी विद्यार्थी संघ (एमसा), इंडिया
Visit this group

Thursday, April 23, 2009

[AIMSA "Unity in Diversity"] यो कस्तो प्रजातंत्र हो जंहा सिंहदरबारभित्रै सभासदलाई ठोकठाक हुन्छ

सिंहदरबारभित्र चानचुने मान्छेको कुरै छाडौँ, कामले आएकाहरुलाई समेत छिर्न निकै गार्‍हो छ। संवेदनशील ठाउँ भएकोले सुरक्षा सतर्कता निकै छ। मन्त्रालयमा नाम पठाएर त्यहाँबाट पास पठाएपछि बल्ल भित्र छिर्न पाइन्छ। तर मंगलबार सिंहदरबारभित्रै एक सभासदलाई बेस्कन कुटाइ खाएका छन्। कुटाइ खाने नेपाली जनता दलका सभासद विश्वनाथप्रसाद अग्रवाल हुन्। कुट्ने चाहिँ उनकै पार्टी अध्यक्ष हरिचरण साह र उपाध्यक्ष कविराज तिमल्सिना हुन्।

 For detaill just go through this link   http://www.mysansar.com/temp/263.html


--
With Regards,
Surendra Madhesi
President of AIMSA
Email-id:-surendra.madhesi@gmail.com
Contact no. :- +919886015017    
                     +91-820-4292780
                      +977-31-522327(Rajbiraj)
Please visit
http://indiamadhesi.wordpress.com
http://www.aimsanepal.org

"We are the Young Soul of Young Madhes."

--~--~---------~--~----~------------~-------~--~----~
For more options, visit AIMSA group at
http://groups.google.co.in/group/aimsaformadhesi
AIMSA Blog Url- http://indiamadhesi.wordpress.com
or visit http://www.aimsanepal.org
-~----------~----~----~----~------~----~------~--~---

No comments: